म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)

विकल्प न्यूज\बेनी माघ २१ गते ।म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको खुसियालीको अवसरमा उत्सव मनाएको छ । मंगलबार बेनीबजारमा विभिन्न बाजागाजा,झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेर खुसियाली मनाएको हो । ¥यालीमा विभिन्न जातजातिका भेषभुषा र झाँकी प्रदर्शन गरिएको छ । बाजामा विद्यार्थीहरु खुसियाली मनाउँदै नाचगान समेत गरेका छन् । विश्व विद्यालय … Continue reading म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)